नेपाल टेलिकमको वार्षिकोत्सवमा एनिभर्सरी अफर, टिकटक प्रयोगकर्तालाई छुट्टै प्याक
काठमाडौं । नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ। आज आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले कम्पनीको कार्यशैली र संस्कारलाई उपभोक्ता मैत्री गराई बनाई हाम्रो उपस्थिति हाम्रा ग्राहकको लागी भन्ने कुरा व्यवहारमा तत्काल रुपान्तरण गर्न अभिप्रेरित गर्ने वातावरण श्रृजना गरिने बताएकी छन्। उनले भनिन् “सेवाग्राहीहरुबाट अभिब्यक्त सुझावहरुलाई […]

