मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको घटनामा प्रहरीले नियन्त्रणामा लिएको छ । उनी गत तिहारको छेको पारेर राज्य संयन्त्रलाई झुक्याइ बिदेश भ्रमणमा गर्नु पर्ने कुनैपनि कानुनी प्रक्रिया नगरी जापान गएका थिए । उनलाई जापानको अध्यागमनले फिर्ता गरेको थियो । जापानबाट फिर्ता भएपश्चात उनले आफुले उच्च नैतिकता प्रदर्शन गरेको […]

