दुई हजारले बढ्यो सुन
काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । आज शुक्रबार सुनको भाउ दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

