बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले भोलि ३ माघ २०८१ बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रूपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२.५० रूपैयाँ दोस्रो वर्गलाई […]

