तीन दिन पछि झिनो अंकले बढ्यो नेप्से, ८२ करोडले घट्यो कारोबार
काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार बुधबार भने बढेको छ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.०२ अंकले बढ्दा र सेन्सेटिभ […]

