झिलिमिली बत्ती लगायत सामग्रीको व्यापारमा कमी
काठमाडौं । बढी प्रयोग गरिने बिजुलीको सामग्रीहरु तिहारको समयमा करोबारमा कमी आएको बताइएको छ । पुराना झिलीमिली बत्ती लगायतका विद्युतीय सामग्री बाँकी रहेको कारण र माग समेत बढ्न नसकेको कारण व्यापारमा कमी आएको व्यवसायीहरुले बताएका छन् । तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था […]

