नेपाल स्टक ब्राेकर एशाेसयसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित
काठमाडौं । नेपाल स्टक ब्राेकर एशाेसियसन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले ४५ मत प्राप्त गरेका छन। जम्मा ८८ मत खसेकाेमा उनका निकट तम प्रतिद्वन्दी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन् । दुईवटा स्टक ब्रोकर्स र धितोपत्र ब्रोकर्सबीचको मर्जरपछि बन्न लागेको नयाँ कार्यसमिति चयन गरिएको हो। यसअघि ढकाल धितोपत्र ब्रोकर्स […]

