संसद वैठक बस्दै, प्रधानमन्त्रीले संवोधन गर्ने
काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभाको बैठक १ बजे बस्दैछ । बैठकमा प्रधामन्त्री के पि शर्मा ओलीले संवोधन गर्ने कार्यसुची रहेको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन, आ ब २०७९\८० “पेश गर्ने आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । बैठकमा […]

