पहाडी भू-भागमा साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम सफा रहने
काठमाडौं ।अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम मै रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ […]

