प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलमा छुट
काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौं मध्यबानेश्वर स्थित भेनस हस्पिटलको सेवा सुविधामा छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नम्बर १ का प्रमुख दिपेन्द्र […]

