स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

एआई फ्ल्यागशिप अनर म्याजिक६ प्रो नेपाली बजारमा आउँदै

काठमाडौं । अनर म्याजिक६ प्रो नेपाली बजारमा आउने भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो नेपाल बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। अनर म्याजिक६ प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई(संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ। ६.८ इन्चको एलटीपीओ आई कम्फर्ट डिस्प्ले छ। अनर म्याजिक६ प्रोमा सुधारिएको फल्केन क्यामरा छ। […]

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने

काठमाडौं । बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने भएको छ । सो सम्बन्धमा  ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रा लि  बीच सहजरुपमा विद्युतीय  बिधुतिय गाडीमा कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद […]

प्रति तोला १६ सयले बढ्यो सुन

काठमाडौं । आइतबार सुन प्रति तोला १६ सय रुपैयाँले बढेको छ। शुक्रबार १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रति तोला १ हजार ५५० रुपैयाँले बढेको छ। आज आइतबार तेजाबी सुनको मूल्य १ लाख ४० […]

दशौं संस्करणको फर्निचर एक्स्पो हुँदै, एक्स्पोमा किनमेल बजार पनि हुने

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनमा ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ आगामी असोज २ देखि ५ गतेसम्म एक्स्पो हुने भएको छ  । यो एक्पोमा  पहिलो पटक खुल्ला बजार पनि सञ्चालन गर्न लागेको आयोजकले  जनाएको छ । एक्स्पोको स्टल बुकिङ खुल्ला भएको  र ५० प्रतिशत स्टल पनि बुकिङ भएको आयोजकले […]

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता बढाइदियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ के मौद्रिक नीतिको तेस्रो समीक्षाले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता बढ्ने भएको छ। बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को २० प्रतिशत लगानी बिक्री गरेर आफ्नो कर्जा दिन सक्ने क्षमता बढाउन सक्नेछन्। मौद्रिक नीतिको तेस्रो समीक्षामा लेखिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि […]

सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्ने

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धि छानबिन र अनुसन्धान गर्न सत्तारुट दल र प्रमुख पक्षदलको बिचमा सहमति संसदीय समिति बनाउने सहमति भएको छ । नेपाली कांग्रेसले सहकारी ठगिमा गृह मन्त्री नाम जोडिएपछि संसदीय छानबीन समिति बनाउन माग गरेर संसद अबरुद्द गर्दै आएको छ । शनिबार प्रधानमन्त्री निवासमा भएको सत्ता गठबन्धन र कांग्रेसका नेताकाबीचको छलफलमा संसदीय […]

विपरित परिस्थितिका बावजुत आरसीबी प्लेअफमा

काठमाडौं । सुरुवाती ८ खेलबाटै प्लेटअफको यात्राबाट बाहिरिएको अनुमान गरिएको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) अविश्वसनिय प्रदर्शन गर्दै इन्डियन प्रियिमर लिग (आईपीएल) मा शीर्ष चार भित्र अटाउन सफल भएको छ। आरसीबीले सुरुवाती ८ खेलमा एक मात्र जित हात पारेको थियो। तर बाँकी सम्पूर्ण ६ खेल जित्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो। प्लेअफ स्थानका लागि प्रतिस्पर्धा […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा बैंकको संस्थापक  ४९०५० कित्ता शेयर प्रति शेयर न्युनतम् १४५ रुपैँयामा बिक्रिको लागि सुचना प्रकाशित भएकोप छ । बैंकले  उत्त शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयर धनीको भएको हुँदा बिध्यमान संस्थापक शेयर धनीले सो शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आबऋयक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यलय […]

गुडविल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं  गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले सस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई संस्थाप शेयर खरिद प्रक्रियामा सहभागि हुन भनिएको छ । यस पटकको लिलामीमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीहरुले आज जेठ ६ गतेदेखि ३५ […]