प्राधिकरणले उद्योगको बत्ति काटेपछि महासंघले भन्यो, लाइन जोडेर वार्ताद्धारा समाधान खोज्नु
काठमाडौं । विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्धारा समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै पक्षमा आग्रह गरेको छ । विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने महासंघले विज्ञप्तिमा बताएको छ । यो विवाद समाधानका लागि लाइन नकाट्ने […]

