नेपाल माइक्रोको आईपीओमा ११ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा १०.५२ गुणा बढी आवेदन परेको छ । आईपीओ निष्काशनको चौथो दिन बुधबार बिहान १० बजेर ७ मिनेटसम्ममा १०.५२ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार सो अवधिसम्ममा १४ लाख ९५ हजार ५५८ जना आवेदकले १ करोड ९४ लाख […]

