बाढीले बगाएकालाई उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकको सम्मान

काठमाडौं । असोज ११ गते देखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा नं. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । असोज १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक […]

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई प्रतिफल दिने घोषणा गरेको छ । असोज १३ गते बसेको क्यापिटलको सञ्चालक समितिले गत आवको मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई प्रतिफल दिने […]

नेपाल अटोमोवाइल्स एसोसिएसनको दशैं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसनको दशैं वार्षिक साधारण सभा शनिबार ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कामिसन तथा क्लव समेतका गरि ४४ जनाको सहभागीता रहेको थियो । साधारणसभामा गत वर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्य योजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवदेन प्रस्तुत भयो, जसलाई सामान्य छलफल […]

बाढी पहिरोबाट २० जलविद्युत परियोजना प्रभावित, २ अर्ब ३१ करोड क्षति

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जलविद्युत परियोजनामा ठूलो क्षति पुर्याएको छ । बाढी तथा पहिरोबाट निजी क्षेत्रका २० वटा जलविद्युत परियोजना प्रभावित छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०ले संकलन गरेको पछिल्लो तथ्यांकले सञ्चालन र निर्माणधिन अवस्थामा रहेको २० वटा परियोजना क्षतिग्रस्त भएको देखाएको हो । त्यसमा १५ […]

हवाई भाडादरमा नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले हवाई भाडादर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सचिव सुरजकुमार दुराले पठाएको पत्रमा प्रतिकूल परिस्थितिमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा नागरिकलाई असर परेको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र […]

चीन भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किएका हुन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दु:ख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सरकारले सबै सामथ्र्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि […]

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् । विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए। ‘लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का पोल ढलेका […]

२२ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२३६ अंकले घटेको छ । नेप्से २४८६.७६ विन्दुमा २४६४.४० को विन्दुमा झरेको हो । आज नेप्सेमा ३२७ कम्पनीका शेयर ५८ हजार ४०१ पटक करोबार भएको छ । एक करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किन बेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार […]

टि–ट्वान्टी क्रिकेट शृङ्खला: नेपाल ओमानसँग खेल्दै

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९:४५ बजेदेखि सुरु हुनेछ । शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टि–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो […]

भेटायोको दशैं धमाका–झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

काठमाडौं । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित छ, कुनै पनि तनाव विना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा तपाईंलाई सहज र हर्ष उत्साहपूर्ण रुपमा मनाउनको लागि चाहिने सबै चिजहरू छन् । कुनै झन्झट विना […]