संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गर्नु पर्दैन – प्रधानमन्त्री केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने बताएका छन् । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्टानको ३ औँ दीक्षान्त समारोहबाट काठमाण्डौं फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । केपी सरकार गठन हुँदा संविधान संशोधन गर्ने भने गठवनधन दलको सहमति पत्रमा उल्लेख छ । सरकार गटन […]

