न्यू ह्याम्पसायरमा ह्यारिस विजयी, ट्रम्प राष्ट्रपति बन्न २३ इलेक्टोरल भोट टाढा
काठमाडौं । कमला ह्यारिसले न्यू ह्याम्पसायर राज्यमा जित हासिल गरेकी छन् यससँगै उनलाई ४ इलेक्टोरल भोट थपिएको छ । उनको जम्मा इलेक्टोरल भोट २१४ पुगेको छ । उनलाई जितका लागि अब थप ५६ भोट चाहिन्छ । डोनाल्ड ट्रम्पलाई भने जितका लागि मात्र २३ भोट चाहिएको छ । उनले २४७ इलेक्टोरल भोट जितिसकेका छन् । जर्जिया […]

