१ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा […]

सुरक्षण कोषद्धारा करिब ३ खर्ब लघु तथा विपन्न कर्जा सुरक्षण

काठमाडौं । राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म करिब ३ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ । कोषले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ९६ अर्ब ४५ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा […]

महाधिवेशनको तयारीमा केन्पो खुकुरी मार्सल आर्ट्स संघ

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको […]

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा इन्धनको मूल्यमा छुट दिने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले […]

अर्थतन्त्रलाई चलायमान बनाउन काँग्रेस–एमाले गठबन्धन सरकार: गृहमन्त्री रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक […]

कोशी प्रदेशमा सडक गुरुयोजना बनाइने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन तयारी गरिएको […]

सोमाबार अमेरिकी डलरको मूल्य स्थिर

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्रय बैंकले जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । अघिल्लो दिन पनि अमेरिक डलरको विनिमयदर उत्तिनै रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको […]

स्वचालित मार्गबाट ३१ उद्योगको लागि ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता

काठमाडौं । उद्योग विभागका स्वचालित मार्गबाट करिब ६० करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित ३१ वटा उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष साउन महिनामा ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ लगानी प्रतिबद्धतासहित ३१ वटा उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै सूचना प्रविधिमूलक र पर्यटनमूलक उद्योग छन् । साउन महिनामा सूचना प्रविधिजन्यमा २० करोड २५ […]

कीर्तिमानी मूल्यबाट फर्कियो सुनको भाउ

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रति १० ग्राम १ […]