कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा जो सुकैले खरिद गर्न सक्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी को २१५०० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको  संस्थापक शेयर खरिद गर्ने  पहिलो प्राथमिकता  संस्थापक शेयरधनीहरुले  नै पाउने कानूनी ब्याबस्थाको कारण संस्थाले स.स्थापक शेयर खरिद गर्न बिध्यमान स.स्थापक शेयरधनीलाई ३५ दिन बीत्त आपुले खरिद गर्ने शेयर संख्या र मूल्य खुलाइ संस्थामा आबेदन माग […]

बाढी पहिरो र डुवानले एक सय जनाको ज्यान लियो , ६७ अझै बेपत्ता

काठमाडौं । असोज ११ र १२ गते आएको अबिरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी देशभर ठुलो धनजनको क्षेति भएको छ । बाढी पहिरो र डुबानमा परी अहिले सम्म  एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी […]

मनसुनी वायुको प्रभाव कायमै तिन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । साथै  उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय रेखाको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र […]

संकटले जन्माएको राष्ट्रिय एकता, के होला उपादयता ?

काठमाडौं । असोज ११ र १२ गते परेको निरन्तर वर्षाको कारण देशभरको जनजीवन प्रभावित छ । जनजीवनलाई सामान्य बनाउन, उद्दार र पुन स्थापनामा तीनै तहका सरकार क्रियाशिल देखिन्छन । सर्वसाधारण नागरिक,सामाजिक कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, बिभिन्न सामाजिक संघ संगठन  राजनीति पार्टीका नेता कार्यकर्ता सबै विगत दुई दिन देखि परेको अविरल […]

सप्तकोसीमा पानीको वहाव बढ्यो खोलिए सबै ढोका

काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएको छ । पानीको वहाब उच्च भएसँगै खतराको संकेत रातो झण्डा गाडिएको छ । नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । पछिल्लो मापनअनुसार कोशी […]

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गा हुने चन्द्र ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग […]

बाढी पहिरो पिडितलाई सिटिजन्स बैङ्कको २५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पिडितलाई सहयोग गर्न  प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग जम्मा गर्ने भएको छ । बैङ्कले  विगत दुई दिनदेखि परेको अविरल वर्षाको कारण पुगेको धनजन क्षेतिबाट मारमा परेका नागरिकलाई  राहत स्वरुप सो रकम जम्मा गर्ने निर्णय गरेको हो । बैङ्कले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पहिरो पिडितलाई राहत दिन […]

सबै तहका परिक्षा स्थगित

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको  सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो […]

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

काठमाडौं । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।  पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को सूचना जारी […]

खुल्यो हात्तिवन गोदावरी सडक

काठमाडौं । हिजाेदेखि परेकाे अविरल वर्षाले जनजीवन प्रभावित वनेकाे हात्तिब क्षेत्र कोही सहज बनेको छ  । जहाँसुकै वाढीगएर घर बस्ति डुवानमा परेकाे यो क्षेत्रमा  स्थानिय र सरकारी संयन्त्रको मेहनबा ट जनजीबन केही सहज बनेको छ  । ललितपुरकाे हात्तिवनमा किरातेश्वरमा पहिराेको कारणले अबरुद्द बनेको  गोदावरी सातवोबाटो सडक सुचारू भएको छ  । सडकमा पहिराेकाे कारणले लाइनै बिधुतका […]