RE
Global College

आज काठमाडौं जिल्ला अदालतका चार वटा इजलास नचल्ने

काठमाडौं । आज काठमाडौं जिल्ला अदालतका चार वटा इजलास नचल्ने भएका छन् । हिजो दिउँसो जिल्ला अदालत नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी निश्कदा जिल्ला अदालतको दोस्रो भवनमा पानि पसेर अदालतका २६,२७,२८,२९ नं फाँटमा क्षेति पुगेकाले सो फाँटबाट प्रवाह हुने सेवा,सो फाँटको पेसी तथा २६,२७,२८,२९  ईजलास आजदेखी सञ्चालन नहुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

यी फाँटबाट सञ्चालन हुने सेबा अर्को सुचना नआउदा सम्मको लागि स्थकित गरिएको जिल्ला अदालतले बताएको छ

NECO

Leave Your Comment

Related News