पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । नेपाल पत्रकार महासंघको इतिहाँसमा उनी पहिलो महिला अध्यक्ष बन्ने अबसर प्राप्त गरेकी छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य उपाध्यक्ष महिलामा नितु पण्डित उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द निर्वाचित भएका छन् । महासंघको महासचिवमा रामप्रसाद दाहाल चार हजार ८४ मत प्राप्त गरी विजयी भएका […]

