राष्ट्रिय ढाका टोपी दिवस: नेपाली पहिचानको प्रतीकमा गौरव
काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२५ को पहिलो दिन ‘राष्ट्रिय ढाका टोपी दिवस’ मनाइँदैछ। आज नेपालभर राष्ट्रिय ढाका टोपी दिवस विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। नेपाली संस्कृति र परम्पराको एक अद्वितीय प्रतीकका रूपमा ढाका टोपीको महत्त्वलाई उजागर गर्दै यो दिवस प्रत्येक वर्ष पुस १७ गते मनाइने गरिन्छ। मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा […]

