प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीको १० बुँदे सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय […]

