सात सयले महँगियो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रति तोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने घटेको […]

