रैराङ हाइड्रोपावरको बैशाख ३१ गतेदेखि आईपीओ खुल्दै
इक्विटी नेपाल – काठमाडौँ : रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ३१ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको आठ लाख ४० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये ३३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ४२००० कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । इच्छुक लगानीकर्ताले […]

