कुरिलोको मुल्य बढ्दा डल्ले च्याउको घट्यो
काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी १० रुपैँयाले घटेर ६५ रुपैँयामा कारोबार भईरहेको छ । गोलभेडा ठुलो भारतियको मुल्य पनि सोहि बमोजिम घटेको छ । प्याज सुकेको भारतिको मुल्य हिजोको तुलनामा २ रुपैँयाले बढेको छ । गाजर बन्दा काउली को मुल्य पनि हिजोको […]

