नाडा अटो शोमा काइवी ब्राण्डका तीन मोडल, विशेषता यस्तो
काठमाडौं । काठमाडौंको भुकृटी मण्डमा जारी नाडा अटो शो २०२४ मा विद्युती सवारी साधनको उपस्थिति बाक्लो रहेको छ। यस्तोमा नेपाली अटो क्षेत्रका दुई प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इ–मोबिलिटी र गोल्क्षा अग्रनाइजेसन अन्तर्गतको जीओ अटोमोबाईल्सको सहकार्यमा भित्रिएको ‘काइवी’ ब्रान्ड अटो शोको प्रमुख आकर्षणको रुपमा रहेको छ। अटो शोमा काइवी ब्राण्डका तीन मोडलका इलेक्ट्रिक कार […]

