नेप्सेमा यस्ता छन् २० वटा सैबभन्दा बढी कारोबार हुने कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको छ । सोमबार घटेको सेयर बजार मंगलबार सुधार हुदाँ नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १८९ वटा कम्पनीको सेयर […]

