हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बता[ए । बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका […]

डिजिटल कर्जाका लागि एनएमबि बैंक

काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै नेपाली बैंकहरुले ग्राहकलाई अनलाइनमा आधारित सूविधा प्रदान गर्दै आइरहेका छन् । इन्टरनेट र डिजिटल डिभाइसको प्रयोग बढेसँगै ग्राहक डिजिटल प्रविधिमा अव्यस्त भएसँगै बैंकहरू पनि सोही अनुसार आफूलाई रुपान्तरित गर्दै अघि बढेका छन् । डिजिटल प्रविधिको प्रयोगले ग्राहकले वित्तीय सेवा सहज र सुलभ बन्छ । डिजिटल सेवाका रुपमा बैंकहरुले विशेषगरी मोबाइल बैंकिङ […]

बेष्ट फाइनान्सले कात्तिक १४ गते बोलायो साधारण सभा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको […]

मनसुनी वायुको प्रभाव कायम मौसम पुर्णतया सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका असार कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  । आज दिउँसोː […]

दशैंअघि किसानले पाएनन् दुग्धको १ अर्ब बढी भुक्तानी

काठमाडौं । सरकारले दुग्ध किसानको २ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चाडो भन्दा चाडो दुग्ध किसानको बक्यौता रकम भुक्तानी गर्ने भने पनि त्यसो गर्न सकेन् । अर्थ मन्त्रालयले बजेट नदिए सँगै मन्त्रालयले किसानलाई रकम भुक्तानी गर्न नसकेको बताएको छ । यो सँगै चाडवाडको समयमा अर्थात् दशैंमा पनि […]

आश्विन शुक्ल सप्तमी: आज दशैं घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ […]

सोपान फर्मास्युटिकल्सलाई ‘डब्लुएचओ जीएमपी’ र ‘नेशनल जीएमपी’ प्रमाणपत्र

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले ‘विश्व स्वास्थ्य सङ्गठन गुड म्यानुफ्याकचरिङ प्रैक्टिस- डब्लुएचओ जीएमपी’ प्रमाणपत्र प्राप्त गरेको छ। साथै कम्पनीले नेशनल जीएमपी प्रमाणपत्र पनि प्राप्त गरेको छ। गुणस्तरलाई उच्चतम प्राथमिकता दिएर औषधि उत्पादन गरिरहेकोले उद्योगले WHO – GMP (विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यास) र National GMP प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ। साउनमा WHO-GMP Guideline र […]

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउनका लागि कार्यशालाको आयोजना

काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो। दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग […]

माछापुच्छ्रे बैंकको एम-कार्ड सेवा संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सगौरव संचालनमा ल्याएको छ । एम–कार्ड सेवा मार्फत बैंकका ग्राहक महानुभावहरुले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरुको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरु, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरु आदि आकृतिहरु अकिंत गरी संबन्धित ग्राहकले भिसा कार्डलाई […]