३ सयले बढेर सुनको मूल्यले बनायो रेकर्ड
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्म कै उच्च पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ तोकिएको छ । । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार […]

