”स्काईवर्थ सपना सा कार” अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ”स्काइवर्थ सपना सा कार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ। यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रालिले लक्की ड्र मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ । काठमाडौँको […]

टर्की पठाइ दिने भन्दै ७ लाख ठगी

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका […]

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

काठमाडौं । नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ । आउँदो असोज १९ गते शनिबार काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् । नेपालमा विदेशी लगानी […]

सरकारले खोल्यो सुपारी, मरिच र केराउको अयात

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनको लागि बन्देज गरिएको सुपारी, मरिच (सेतो र कालो) र केराउको अयात खुला गरेको छ । । मन्त्रालयले सोमबार राजपत्रमा सुचना सार्वजनिक गर्दै औद्योगिक प्रयोजनको लागि सुपारी, मरिच र केराउको अयात खुला गरेको जनाएको छ । यसअघि उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, मरिच […]

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकल नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको लागि यसअघि २०७१र७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएकोमा अब परिवर्तन गरी यो वर्षबाट २०८०र८१ […]

यी हुन् सर्वाधिक शेयर कारोबार हुने २० कम्पनी

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

फोक्सोलाई स्वस्थ्य राख्ने उपाय: डा. रवी महत

काठमाडौं । हामीले हरेक वर्ष झैँ यस वर्ष पनि २५ सेप्टेम्बरलाई विश्व फोक्सो दिवसका रुपमा मनाउँदै आएका छौँ । यो वर्ष ‘सबैलाई स्वच्छ हावा र स्वस्थ फोक्सो’ भन्ने नारासहित नेपालसहित विश्वभर उक्त दिवस मनाउन लागिएको छ । यस लेखमा फोक्सोले कसरि काम गर्छ र फोक्सोलाई कसरि स्वस्थ राख्ने  तरिकाहरुको बारेमा संछिप्तमा जानकारी गराउने प्रयास गरिएको छ […]

शेयर बजारको ओरालो यात्रा रोकियो, कारोबार रकम बढेन 

काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ । बुधबार […]

दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]