एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (अय–दचबलमभम कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० रुपैयाँसम्म दिने घोषणा गरेको छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले […]

कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । युसएड साझेदारीमा ”देशै भरि वर्षै भरि” उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा ब्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत […]

विदेशियका युवालाई स्वदेशमै फर्कियर अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार […]

सिस्नेरी दक्षिणकाली सडक १२ दिन बन्द हुने

काठमाडौं । हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन बन्द हुने भएको छ । दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि सो सडक बन्द गर्न लागिएको हो । स्रोतका अनुसार असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा आवागमन बन्द गरी काम गर्न लागिएको छ  । दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी […]

सुनको मूल्यले रच्यो इतिहाँस

काठमाडौं । सुनको मुल्यले इतिहास  कायम गरेको छ । आजको मूल्य इतिहाँसमै बढी हो  हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ  । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको हो । विगत वर्षहरुमा जस्तै साल्ट ट्रेडिङले यो बर्ष पनि सहुलियत पसल सञ्चालन गरेको हो । कम्पनीका  अनुसार काठमाडौंमा ११ स्थान, उपत्याका बाहिर २२ स्थान र घुम्ती सेवा तीनवटा रहेको छ […]

त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षार्थीको लागि मौका परिक्षा लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले  वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयमा अध्ययन गरी परिक्षा उतिर्ण हुन नसकेका बिध्यार्थीलाइ मौका परीक्षाको अवसर दिने भएको छ  । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी […]

रातो आलु र कन्य च्याउको मुल्य बढ्यो, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि आबेदन दिने आज अन्तिम दिन

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहि बिक्रिमा राखिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को शेयर खरिदका लागि आबेदन दिने अन्तिम दिन आज असोज ८ रहेको छ। सो शेयर भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको […]

अर्थमन्त्री पौडेल चीन भ्रमणमा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गए राती चीन प्रस्थान गरेका छन्   ।  उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् ।उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । उनी  आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको […]