रेकर्ड मूल्यमा ‘ब्रेक’ लागेको सुनको मूल्य साता १७ हजारले बढ्यो
काठमाडौं । यो सता नेपाली बजारमा सुनको मूल्यमा धेरैको वृद्धि र गिरावट देखियो । एकै दिन साढे २० हजारले बढेको सुनको मूल्य एकै दिन नै साढे २० हजार रुपैयाँले घटेको हो । विहीबार २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार सोही दरमा घटेर ३ लाख […]

