आज देखि सुरु लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदको लागि प्रस्तुतिकरण र अन्र्तवार्ता
काठमाडौं । बिहीबार देखि लगानी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम हुनेछ । बोर्डले बिहीबार र शुक्रबार बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रम तय गरेको हो । बोर्डले बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण […]

