सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, बजार पूँजीकरणमा १ खर्ब माथिको वृद्धि
काठमाडौं । यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ । गत साता २६००.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९५ प्रतिशत अर्थात ७६.७६ अंक बढेर २६७७.५४ विन्दुमा बन्द भएको हो । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार […]

