परराष्ट्र मन्त्रीशिशिर खनाल आजदेखी भारत भ्रमणमा
काठमाडौं । परराष्ट्र मन्त्रीशिशिर खनाल आजदेखी भारत भ्रमणमा जान लागेका छन् । उनी भारतका विदेश मन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा जेठ २२ देखी २४ सम्म भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतका विदेश मन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भेटमा दुवै पक्षबीच व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क […]

