बृक्षारोपण गरेर मनायो कुमारी बैंकले विश्व वातावरण दिवस
काठमाडौं । कुमारी बैंकले बृक्षारोपण गरेर विश्व वातावरण दिवस २०२६ मनाएको छ । बैंकले बिश्व वातावरणको दिवसको अबसरमा इलाम जिल्लामा बृक्षारोपण गरेको हो । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँगको सहकार्य मा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण गरिएको बैंकले जनाएको छ । उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन […]

