भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । दाबी गरिएका सुकुमवासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भएरनभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । विभिन्न नीतिनियम र विधिका साथै विद्युतीय माध्यमबाट […]

स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेस बिना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष तथा जिम्मेवार प्रेस लोकतन्त्रको आधारस्तम्भ भएकाले यसले सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताए  । सञ्चारमाध्यम केवल […]

सुनको मूल्यमा गिरावाट, चाँदी भने बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९५ हजार १ सय रुपैयाँमा कारोबर भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ६५ रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला ५ हजार […]

राष्ट्र बैंकका गभर्नरको पद सुरक्षित, सरकारी बैंकका पदाधिकारीहरु पनि अध्यादेशबाट प्रभावित भएनन्

काठमाडौं । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दै विभिन्न ऐनअन्तर्गत नियुक्त १ हजार ५३४ जना पदाधिकारीहरुलाई एकैचोटि पदमुक्त गर्ने निर्णय गरे पनि नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल तथा सरकारी बैंकका पदाधिकारीहरू यस दायरामा नपरेको देखिएको छ। अध्यादेशमार्फत सञ्चार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विश्वविद्यालय, नियामक निकाय लगायतका सयौं संस्थाका राजनीतिक नियुक्तिहरू […]

ट्रम्पले इरानद्वारा प्रस्तुत गरिएको १४ बुँदे शान्ति प्रस्तावको समीक्षा गर्ने

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत गरिएको १४ बुँदे शान्ति प्रस्तावको समीक्षा गर्ने बताएका छन् । तर उनले यस प्रस्तावबाट सहमति निस्कने सम्भावना कम रहेको संकेत दिएका छन् । इरानले पेश गरेको प्रस्तावमा ३० दिनभित्र युद्ध पूर्ण रुपमा अन्त्य गर्ने, भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिने, अमेरिकी सेना क्षेत्रबाट फिर्ता गर्ने, आर्थिक […]

२०० एमपी ट्राभल पोट्र्रेट ः भिभो भी ७० एफ ई नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं । भिभोले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन भिभो भी७० एफ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । २०० एमपी एआई ‘ट्राभल पोट्र्रेट’ स्मार्टफोनको रूपमा चर्चा भइरहेको यो डिभाइसले स्टाइलिश डिजाइन, शक्तिशाली इमेजिङ क्षमता र सहज दैनिक प्रदर्शनलाई एकसाथ ल्याउने अपेक्षा गरिएको छ । सामाजिक रूपमा सक्रिय र डिजिटल जीवनशैलीमा अभ्यस्त प्रयोगकर्तालाई ध्यानमा राखेर तयार गरिएको […]

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो: तुइन खोलानजिक सडक एकतर्फी सञ्चालन

काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ । सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो ।

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति […]

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको […]

चेन्नईसँग मुम्बई दोस्रो पटक पनि पराजित

काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । योसँगै चेन्नईले जारी सिजन मुम्बईमाथि दोस्रो पटक जित निकाल्दै महत्वपूर्ण अंक जोड्यो । मुम्बई प्लेअफ दौडबाट बाहिरिने अवस्थाको नजिक […]