फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७३ प्रतिशतकाे सुधार, अन्य सूचक कस्ता ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले नाफा बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद […]

