अपराधलाई होइन, अपराधीलाई सुधार गर्ने नीति आवश्यक : सांसद मोहनलाल आचार्य
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले नेपालको फौजदारी न्याय प्रणालीले ‘अपराधलाई घृणा गर्ने तर अपराधीलाई सुधार गर्ने’ सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा बोल्दै सांसद आचार्यले बाल सुधार […]

