वन्डर्स इनर्जी प्रा. लिको साधारणसभा सम्पन्न १ अर्वको कम्पनी बनाउने
काठमाडौं । वन्डर्स इनर्जी प्रा. लि ले (Khimti-Ghawang Small Hydro power project 9 mw) बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको पुजी बभदि गरेर १अर्बको पुँजीको बनाउने र १ अर्वको ३० % प्थमिक शेयर जारी गर्ने निर्णय गरेको छ । साधारणसभामा कम्पनीले निर्माण गरिरहेको रामेछापको खिम्ती मा निर्माणाधिन ध्वाँङ् जलविद्युत आयोजनाको निर्माण कार्य […]

