बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो । आज चाँदी पनि ८० रुपैयाँले बढेको छ । […]

