४१.७० अंकले बढ्यो नेप्से
काठमाडौं । सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३४३ वटा कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यसतै, सेन्सेटिभ इन्डेक्स ०.९० अंकले बढेर ४७२.६० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै […]

