क्वेस्ट फर्मास्युटिकल्सको आम्दानी २ अर्ब ९० करोड, कर्जा रेटिङ पुनः पुष्टि
काठमाडौं । सन् २००१ देखि व्यावसायिक उत्पादन सुरु गरेको स्थापित औषधि उत्पादक कम्पनी क्वेस्ट फर्मास्युटिकल्सले बलियो वित्तीय प्रगति गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२५ मा २ अर्ब ९० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो आम्दानी अघिल्लो वर्ष सन् २०२४ को तुलनामा सामान्य वृद्धि हो, जहाँ कम्पनीले २ अर्ब ८५ […]

