आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज ११:३० बजेबाट छलफल गर्न छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी  हुनेछ । छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, […]

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हाजर रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला  २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । आज चाँदी पनि ५० रुपैयाँले बढेको छ […]

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

काठमाडौं । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए । यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले […]

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

काठमाडौं । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा […]

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं । नेपाल विश्वमा सर्वाेच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ । पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर […]

पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन […]

साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० […]

नेको इन्स्योरेन्सको १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं ।  नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ लाख कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखेको हो । कम्पनीका संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नका लागि निवेदन दिएकाले कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०० रुपैयाँ अंकित दरमा उक्त सेयर बिक्रीका लागि ३५ दिने […]

सम्पदा लघुवित्तको संस्थापक सेयर सर्वसाधारणकालागि बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ९ हजार भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ९ हजार ६५४ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीले हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि ३५ दिनको सूचना जारी गरेको थियो । उक्त समयमा सेयर किन्नका […]

चाबहिल–गौशालामा ६५ अर्बको भूमिगत सुरुङमार्ग प्रस्ताव, ट्राफिक जाम समाधानका लागि दुई तहको ‘अन्डरग्राउन्ड’ सडक बनाइने

काठमाडौं । राजधानीको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक चाबहिल–गौशालामा दैनिक हुने सवारी जामलाई दीर्घकालीन रूपमा समाधान गर्न अर्बौं रुपैयाँ लागतको भूमिगत सुरुङमार्ग निर्माणको तयारी गरिएको छ। काठमाडौं चक्रपथअन्तर्गत पर्ने यस खण्डमा हालकै सडकमुनि दुई तहको सुरुङमार्ग निर्माण गर्ने प्रस्ताव जापानी सहयोग नियोग (जाइका)ले तयार गरिरहेको काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामा समेटिएको हो। पूर्वाधार विकास […]