राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत
काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय संरक्षण तथा वन्यजन्तु विज्ञलाई मनोनयन गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री तथा कोषकी अध्यक्ष गीता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐनबमोजिम बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनयन गरेकी हुन्। मन्त्रालयका अनुसार बेलायतस्थित यूके […]

