ज्योति विकास बैंकका ग्राहकले अब नेपालपे कार्ड प्रयोग गर्न पाउने
काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड सेवा सुरु गर्ने भएको छ। यसका लागि बैंक र एनसीएचएल बीच ईएफटी कार्ड सेवामार्फत नेपालपे कार्ड सञ्चालन गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकले आफ्ना ग्राहकलाई […]

