नाडाको नवनिर्बाचित केन्द्रीय कार्य समितिले गर्यो पदभार ग्रहण
काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। उक्त निर्वाचन २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार […]

