झापा- ५ बाट ओलीको एकल नाम सिफारिस
विराटनगर । आगामी निर्वाचनमा उम्मेदवारको रुपमा झापा- ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एक नाम सिफारिस भएको छ । शनिबार बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस भएको हो । सो क्षेत्रबाट उम्मेदवार बन्न अरु पनि आकाक्षी भएपनि अध्यक्ष […]

