काठमाडौँ महानगरको कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन बजेट पेश
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक बर्ष २०८३\०८४ को लागि नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी छन् । स्थानीय स्वायत्तता र सक्षमतालाई सुदृढ गर्ने लक्ष्यका साथ महानगरले विकास, शिक्षा र पूर्वाधार केन्द्रित बजेट ल्याएको हो। बजेट वक्तव्य प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले चालू आर्थिक […]

