बेइजिङ वार्तामा चीनले उठायो ताइवानको मुद्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय वार्ता भएको छ । व्यापार, प्रविधि, ताइवान, लगानी तथा इरान संकटलगायत विषयमा केन्द्रित उक्त भेटलाई विश्वभर चासोका साथ हेरिएको छ । भेटको सुरुवातमा सीले चीन र अमेरिकाले प्रतिस्पर्धी नभई साझेदारको रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । ट्रम्पले भने […]

